एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्दा दुई वर्षको सेवा पाउने अवधि थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2023 | 08:36:04 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेथिए  

जसमा ग्राहकले ५० एमबीपीएसदेखि सय ५० एमबीपीएससम्म फाईभजी राउटर पाउनेछन् भने सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई राउटर पाउने थिए  

उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनिले वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको "फेस्टिभ १२ महिने प्याकेज" अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर 0 गते सम्मका लागि थप गरेको जनाएको  

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउनेफेस्टिभ २४ मन्थ प्याकेजअफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved