इन्टरनेटको मूल्य घट्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 03:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट जडान गर्दा लाग्ने शुल्क घट्ने भएको छ । सरकारले इन्टरनेट जडान गर्दाको क्रममा छुट दिने निर्णय गरे संगै इन्टरनेट शुल्क घट्ने भएको हो । -

मन्त्रिपरिषदको जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट-लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको हो । सरकारका प्रबक्ता एवम सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले छुट दिने निर्णय गरेको जानकारी दिएका हुन   । 

सरकारले दुरसञ्चार सेवा दस्तुर छुट दिई ईन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय  पनि गरेको मन्त्री बास्कोटाले जानकारी दिए  । 

यो पनि : 

सरकारका पछिल्ला १४ निर्णय: इन्टरनेटको मूल्य समायोजनदेखि राजदुत नियुक्तिसम्म

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved