बुधबार चन्द्रागिरीमा हिमपात भएको छ । पश्चिमी वायोको प्रभावले देशभर बदलि भई वर्षा हुँदा चन्द्रागिरीमा हिउँ परेको हो । देशका हिलामी र उच्च पहाडी स्थानहरुमा हिउँ परेको छ । हेर्नुस चन्द्रागिरीको हिउँ । फोटो : चन्द्रागिरी