वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2019 | 07:43:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन भएको छ। आइतबारबाट सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो।   

पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव शनिबारको बैठकले पारित गरेको हो। यद्दपी आज भएको यस निर्णयलाई भोलि मात्रै घोषणा गरिने भएको छ। स्थायी समितिको भोलि पुस ६ गते बिहान ११ बजे धुम्बाराही काठमाडौंमा बैठक बसेपछि यस निर्णयलाई सार्वजनिक गर्ने तयारि रहेको जनाइएको छ। 

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचन्डले गौतमलाई रिझाउनकै लागि पार्टी विधान संशोधन गरेर  उपाध्यक्ष बनाउने निर्णय गरेका हुन्। पार्टी एकतापछि गौतमले पार्टीभित्र उपयुक्त स्थान खोजिरहेका थिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved