पुस १५ गते गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ । पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकोले उक्त दिन प्रदेशमा विदा दिने निर्णय भएको हो ।
आइतबार, आन्तरिक मन्त्रालयले सूचना निकालेर सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको छ ।