ओली प्रचण्डले टुङ्ग्याए सभामुखको उम्मेद्वार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 01:55:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली (प्रधानमन्त्री) र पुष्पकमल दाहाल प्रचण्डबीच अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको छ । कसलाई सभामुख बनाउने भन्नेबारे अन्तिम निर्णय गर्न ओली र प्रचण्डबीच आज करिब ३ घण्टा लामो छलफल भएको थियो ।

स्रोतका अनुसार छलफलमा नेता सापकोटालाई सभामुख बनाउने सहमझारी बनेको र आजै ४ बजे बस्ने सचिवालय बैठकबाट उनको नाम सभामुखको उम्मेद्वारमा अनुमोदन गराईने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved