प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले घरबाट सरकार संचालक गरिरहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफु पनि घर बाट नै सरकार संचालन गरिरहेकोले सबैलाई घरमा नै बस्न आग्रह गरेका छन् ।
उनले भनेका छन् 'म पनि घर मै बसेर सरकार संचालन गरिरहेको छु, तपाईहरु पनि घर मै बस्नुस' । उनले आफुहरु सबै लकडाउनमा रहेकोले अर्को घोषणा नभएसम्म घर मै सुरक्षित भएर आग्रह गरेका हुन् ।
We all are under lockdown
Be Safe - Stay at Home
Till the next announcement !#COVID_19Nepal #बन्दबन्दीमा_नेपाल pic.twitter.com/08K3ETocwG— K P Sharma Oli (@kpsharmaoli) March 25, 2020