बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । उक्त बैठकले आज साँझदेखि संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
आजै मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने जनाइएको छ ।