एनआईबिएल एस क्यापिटलले डिम्याट खोलेको शुल्क नलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 11:50:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल NIBL ACE Capital  बाट निःशुल्क रुपमा डिम्याट खाता र खोल्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेण्ट बैंकको स्वामित्वमा रहेको उक्त कम्पनीबाट पुष एक गतेदेखि निःशुल्क रुपमा डिम्याट खाता खोल्न र मेरो शेयर दर्ता गर्न सकिने भएको हो । 

कम्पनी र बैंकको कुनैपनि शाखामा गई निःशुल्क डिम्याड खोल्न र मेरो शेयर दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved