आज काठमाडौँका यी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 09:16:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आज काठमाडौँका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युत लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको जनाइएको छ ।

विद्युत प्राधिकरणका अनुसार लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवी आसपासमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ ।

भोली सोमबार गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र मंगलबार २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved