एमालेको प्रमुख सचेतकमा महेश बर्तौला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 02:52:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा बर्तौलालाई नियुक्त गरेका हुन् । 

उनी यसअघि सचेत थिए । 

सचेतकमा सुनिता बराल मनोनीत भएकी छिन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved