नेपाली कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 05:56:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको  उपसभापति धनराज गुरूङले जानकारी दिए।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको समीकरण तोडेर सोमबार एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा सहितको गठबन्धन निर्माण गरेका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved