वर्षमान पुन अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 02:04:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रीमा वर्षमान पुनको नाम टुंगो लागेको छ । लामो छलफल पश्चात अर्थमन्त्रीमा माओवादी केन्द्रका उपमहासचिव पुनको नाम टुंगिएको हो । 

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएका छन् । 

अर्थमा एमालेका विष्णु पौडेलको नाम पनि चर्चामा थियो । उनी अन्ततः हालको मन्त्रिमण्डलमा मन्त्री नबन्ने भएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved