माधव कुमार नेपाल नेतृत्वको नेकपा एस पनि सरकारमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 02:35:12 PM मा प्रकाशित

laxmi  sunrise bank

माधव कुमार नेपाल नेतृत्वको  नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ। पार्टीको आज बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सहमति अनुसार एकीकृत समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय पाउने सम्भावना छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved