यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 11:41:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राष्ट्र संघको ‘कमिशन अफ द स्टाटस अफ वोमेन’को ६८औँ सत्रमा भाग लिन महिला मन्त्री भगवती चौधरीलाई पठाउने निर्णय गरेको छ । 

यस्तै आजकै मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved