‘नयाँ सरकारलाई काँध फेर्ने छुट छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 12:51:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारलाई काँध फेर्ने छुट नरहेको बताएका छन् । नयाँ सत्ता समिकरण बनेपछि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतकले सरकारले देश र जनताको पक्षमा काम गर्ने सामर्थ्य राख्नुपर्ने बताए ।

‘यो सरकारलाई लुलो हुने छुट छैन, कमजोर हुने, असफल हुने छुट छैन’ उनले भने, ‘हिड्दाहिँड्दै काँध गल्यो भने पनि कााँध फेर्ने छुट यो सरकारलाई छैन ।’


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved