रुस जान ‘नो अब्जेक्सन लेटर’ अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 01:22:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले रुस जान ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन् । आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यवसायिक काममले कोही नागरिक रुस जानुपर्ने भएमा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको पनि बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved