प्रधानमन्त्रीले मागे विश्वासको मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 12:07:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन सांसदहरु समक्ष आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन प्रधानमन्त्रीले आह्वान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नाउपा लगायतका दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved