विश्वप्रकाशको प्रश्नः कांग्रेस र एमाले मिले भने प्रचण्डको गद्दीको हालत के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 12:54:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तपाईबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए भने के हुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले अवस्था बदलौँ भन्दा प्रचण्डले गठबन्धन बदलेको आरोप लगाएका हुन् ।

‘पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved