भेटायोको वार्षिकोत्सव अफर: सेवामा ५० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 02:42:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 भेटायो एपले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न छुट अफर घोषणा गरेको छ।यस अवसरमा ग्राहकले विभिन्न पुरस्कार समेत जित्न सक्ने भेटायोले जनाएको छ। 

एपका अनुसार ग्राहकले  घरेलु उपकरणहरू जस्तै एसी र वाशिङ मेसिनहरू खरिद गर्दा ७०,००० रुपैयाँसम्म छुट पाउन सक्ने छन् । त्यस्तै प्लम्बिङ, कीट नियन्त्रण, इलेक्ट्रिशियन, लुगा धुने र यस्तै अन्य सीमित सेवाहरूमा ५०% सम्म छुट पाउनु सक्ने एपले जनाएको छ।

 भेटायोले नयाँ सेवाहरूको परिचय पनि गराउने जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved