कतारका अमिर आउने दिन सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 12:38:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारका अमिर नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार कतारका राजा नेपाल भ्रमणमा आउने भएकाले उक्त दिन उनको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कतारी राजाको सम्मानमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बैशाख ११ गते नेपालको राजकीय भ्रमणमा आउँदैछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved