कतारी अमिर नेपालमा: राष्ट्रपतिले गरे स्वागत, सेनाले दियो २१ तोपको सलामी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 04:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् ।

उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिएको छ। 

अमिर बुधबार फर्कने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved