भारतले नेपाललाई दिने अनुदान बढायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 03:45:59 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाललाई दिने अनुदान बढाएको छ। भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को बजेटमा नेपाललाई भारतले दिने अनुदान बढाउने उल्लेख छ 

आर्थिक वर्ष २०२४/२५ मा भारतले नेपाललाई ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड अनुदान दिने गरि बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष २०२३/२४ मा भारतले नेपालको लागि ५ अर्ब ५० करोड भारु दिने उल्लेख गरेको थियो । त्यसलाई बढाएर भारतले ६ अर्ब ५० करोड भारु प्रदान गरिएको बजेटमा उल्लेख छ 

आर्थिक वर्ष २०२२/२३ मा भने भारतले नेपाललाई ४ अर्ब ३४ करोड भारु अनुदान दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved