प्राधिकरणद्वारा प्रहरी र यातायात व्यवसायीसँग बीमाबारे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 01:03:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा प्राधिकरणले प्रहरी र यातायात व्यवसायीसँग बीमाको बारेमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले प्रहरी र यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । 

कार्यक्रम सोमबार सम्पन्न भएको कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले जानकारी दिए । सोडारीका अनुसार कार्यक्रमाको प्रमुख अतिथिका रुपमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य रहेका थिए भने विशेष अतिथिमा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य र राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश कार्यालयका प्रमुख, अनुसन्धान निर्देशक माधव प्रसाद तिमिल्योना रहेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved