यती एयर र तारा एयरले टिकट बुकिङ खुल्ला गरेका छन् । भदौ १ गतेबाट उडान सुरु गर्नेगरी र यती र ताराले बुकिङ खुला गरेका हुन् ।
लकडाउनका कारण हवाइ उडान बन्द रहेपनि सरकारले भदौ १ बाट उडान खुला गर्ने निर्णय गरेपछि टिकट बुकिङ खुला गरिएको एयरलाइन्सले जनाएका छन् ।