लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 01:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो वटा शाखाहरु स्थानान्तरण गरेको  

काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित शाखामध्ये शाखा भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा . , बालकोटमा स्थानान्तरण गरिएको त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित ध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपूर ठिमी नगरपालिकाको वडा . ,बोडेमा स्थानान्तरण भएको बैंकले जनाएको छ

 स्थानान्तरण गरिएका साविकका महराजगञ्ज पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने छ 

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ

बैंकले ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर १३२ शाखारहित बैँकिङ्ग एजेन्ट मार्फत सेवा दिंदै आइरहेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved