‘सेलपे’को स्टल एक्टिभेसन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 12:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि. को सेलपे सेवाले स्टल एक्टिभेसन सुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते शुक्रबारका दिन र लविम महलमा कर्तिक ९ गते शनिबारका दिन १० बजे देखि ५ बजे सम्म हुने जनाईएको छ । 

ग्राहकसँग अन्तरक्रिया र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाबारे जानकारी स्टल एक्टिभेसन आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । 

सेलपे बाट दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर लगायत सेवा प्रयोग गर्न सकिनेछ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved