Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलाममा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 11, 2020 | 08:56:04 AM मा प्रकाशित

nj

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले आफ्नो स्वामित्वमा रहेको  नागरिक लगानी कोष Citizen Investment Trust को ५० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले भदौ २८ देखि असोज ४ गतेसम्म लिलाम बढाबढ मात्र शेयर लिलाम गर्ने भएको हो । 

कम्पनीले शेयरको न्युनतम मूल्य प्रति कित्ता २३०० कायम गरेको छ भने न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ । इच्छुक योग्य आवेदकले न्युनतम मूल्य भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ । यस लिलाममा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने छन् । 

शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

यो पनि ; 

के हो शेयरको लिलाम अर्थात 'अक्सन', कसरी दिने आवेदन ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved