तपाइको प्रदेश र स्थानीय तहले कति पायो बजेट ? (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 05:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री युवराज खतिवडाले १३ खर्व १५ अर्वको बजेट सार्बजनिक गरेका छन् ।  संघीय संसद्को दुवै सदनमा आज प्रस्तुत भएको आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट)मा हालसम्मकै महत्वाकाक्षी आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको छ । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर आठ प्रतिशतको हाराहारीमा पुग्ने अपेक्षा गरेको छ । 


चालु आर्थिक वर्षमा सरकारले पाँच दशमलव नौ प्रतिशत आर्थिक वृद्धिदर हुने संशोधित अनुमान गरेको  छ । गत वर्षको बजेट प्रस्तुत गरिदा सात दशमलव दुई प्रतिशत आर्थिक वृद्धिदर हुने अपेक्षा राखिएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा आर्थिक वृद्धिदर छ दशमलव नौ प्रतिशत थियो । 

यस्तै मूल्य वृद्धिदरलाई पनि पाँच प्रतिशतमा सिमित गर्ने अनुमान सरकारको छ । 

बजेटले कुन प्रदेश र कुन स्थानीय तहलाई कति दियो रकम ? हेर्नुस सुची ? 

प्रदेश मध्ये प्रदेश १ ले सबै भन्दा धेरै बजेट पाएको छ भने सबै भन्दा कम प्रदेश ४ ले पाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved