राष्ट्रिय जीवन बीमा कम्पनीको एजीएम सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2024 | 12:02:42 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा सरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै सभा सरेको जनाएको हो । 

कम्पनीले वैशाख १४ गतेका लागि सभा आह्वान गरेको थियो । विशेष कारणवश १४ गते अर्थात आज उक्त सभा हुन नसकेको कम्पनीले जनाएको छ । अब सभा वैशाख १९ गते बुधबार हुने कम्पनीले जनाएको छ । 

यस अघि: राष्ट्रिय जीवन बीमा कम्पनीको पहिलो साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved