माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले एक साथ ९० नयाँ कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न ३ पदको लागि सातै प्रदेशमा गरि ९० कर्मचारी माग गरेको हो।
बैंकले २० जना म्यानेजमेन्ट ट्रेनी, प्रदेशगत रुपमा कार्य गर्ने गरि ५० जना ट्रेनी जुनियर एसिस्टेन्ट, र थप जना ट्रेनी जुनियर एसिस्टेन्ट माग गरेको हो । म्यानेजमेन्ट ट्रेनीको लागि मास्टर्स डिग्री गरेको हुनु पर्ने, र ट्रेनी जुनियर एसिस्टेन्टको लागि ब्याचलर गरेको हुनु पर्ने छ।
बैंकले योग्य तथा इच्छुक आवेदकलाई फागुन १६ गतेसम्म अनलाइनबाट आवेदन दिन आग्रह गरेको छ ।