टिभिएसले २ सय सीसीको नयाँ मोडल सार्वजनिक गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 06:57:39 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस् मोटरको २ र ३ चक्के सवारीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ १ गते २०० सिसिको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। महामारिको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत सार्वजनिक गर्न लागेको हो 

यो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य १०० भन्दा फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ । उक्त लाईभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved