होण्डाले एक्स्चेन्ज क्याम्प गर्दै , जुनसुकै बाइक तथा स्कुटर साट्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 10:38:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले यहि फाल्गुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काडमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ । 

यस एक्स्चेन्ज क्याम्पको अविधि भर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार  ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्य भन्दा रु. ७००० अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त सक्ने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved