हुन्डाईको नयाँ वर्ष अफर, गाडी खरिदमा ९९ हजारसम्म छुट, ७९ हजार बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 12:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ वर्ष बोनस रु. ७९,०००, एक्सचेन्ज बोनस रु.७९,००० सम्म, Model Year Discount    रु.९९,००० सम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर सेवा रहेका छन् ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved