नाडाले अशोजमा ‘इलेक्ट्रिक भेहिकल शो’ गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 03:33:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्ष ‘इलेक्ट्रिक भेहिकल शो ’ अशोजमा आयोजना गर्ने भएको छ । गएको वर्षहरुमा आयोजना हुँदै आएको नाडा अटो शो भने यस वर्ष इलेक्ट्रिक भेहिकल शो को नाममा अशोज ६ गतेदेखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको हो । 

उक्त प्रदर्शनीमा इलेक्ट्रिक गाडी  ४ पांग्रे र २ पांग्रे  मात्र राखिने छ 

हाल डिजेल तथा पेट्रोल बाट चल्ने गाडीको आयत नभएकोले उक्त प्रदर्शनीमा इलेक्ट्रिक गाडी मात्र राखिने नाडाले बताएको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved