नाडा इभि एक्सपोको स्टल बिक्रि खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 06:59:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आउँदो असोज ६ गते देखि ९ गतेसम्म भृकुटी मण्डपमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२ को आयोजना गरिने भएको छ ।

उक्त इभि एक्सपोका लागि आज बाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्क समेत खुल्ल ागरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए । 

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved