हुन्डाईको अफरमा बज्रचार्यले जिते आई २० गाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 07:47:21 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको "हुन्डाई फेस्टिभ डिलाइट" अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ। 

कम्पनीले भदौ ९ गते  लक्की ड्र मार्फत विजेता चयन गरेको जनाएको छ । कम्पनीका अनुसार अफरको  बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई आई २० गाडी जितेका छन्। 

कम्पनीका अनुसार योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म गरिएको थियो। सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका कम्पनीले ल्याएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved