हिरोको दशैँ अफर: जिरो प्रतिशत डाउन पेमेन्टमै बाइक र स्कुटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 04:49:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड दशै २०७९ को उपलक्ष्यमा “ आहा दशै  चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग ” भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५ सय  पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने कम्पनीले जनाएको छ।

साथै सबै हिरो मोटरसाइकल र स्कुटीमा जिरो प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved