२५ प्रतिशत डाउनपेमेण्टमा बजाजको बाईक, हरेक खरिदमा ७ हजार छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 08:56:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले दशैंतिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ ।  कम्पनीले  “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको हो ।

जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाईक लैजान सक्ने सुविधा दिईएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत हरेक बाईकको खरिदमा  ७ हजार नगद छुटको ब्यवस्था पनि गरिएको कम्पनीले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved