शोरुममा ब्यानर टाँगेर गाडी व्यापारीको आन्दोलन (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 05:54:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी साधन र सवारीजन्य बस्तुहरु बिक्रि गर्ने व्यवसायीहरु आन्दोलित छन् । 

गाडी तथा स्पेयर पार्टसको आयात खुलाउनुपर्ने लगायतका मागसहित अटोमोबाइल्स व्यवसायीहरु आन्दोलित बनिरहेका छन् । उनीहरुले पहिलो चरणमा मंसिर २२ गते सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेरै विरोध जनाइरहेका छन् । 

आन्दोलन घोषणा भएको तेस्रो दिन आज देशैभरका शोरुम तथा पसलहरुमा व्यवसायीहरुले आफूहरु आन्दोलनमा रहेको जानकारी लेखिएको ब्यानर झुण्ड्याएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved