सुर्खेत उडेको बुद्धको जहाज नेपालगञ्जमा अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 10:09:54 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण भएको छ । 

खराब मौसमका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि जहाज नेपालगञ्ज फर्काएर अवतरण गर्नुपरेको बताईएको छ । 

‘सुर्खेत आइपुगेको जहाज मौसमा कारण ल्याण्ड हुन सकेन, यहाँ बिहानैदेखि बादल लागेको छ’ विमानस्थल स्रोत भन्छ, ‘अहिले नेपालगञ्जमा अवतरण भएको छ, यहाँ बादल हटेपछि नेपालगञ्जबाट सुर्खेत आउँछ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved