नेपाल एयरलाइन्सले माग्यो १५ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 05:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । निगमले नयाँ जहाज किन्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । 

मंगलबार निगममा आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै पर्यटनमन्त्री प्रेम आलेसँग १५ अर्ब रुपैयाँ माग गरेका हुन् । 

‘पुँजी वृद्धिका लागि यो प्राप्त होस्, त्यो रकम हामी कर्मचारीको तलबमा लगाउँदैनौं, नयाँ जहाज किन्छौ’ अध्यक्ष अधिकारीले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved