जहाजभित्र अनाधिकृत व्यक्ति भेटिएपछि नेपाल एयरलाइन्सका सुरक्षा कमाण्डर निलम्बित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 03:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सुरक्षा कमाण्डर निलम्बन भएका छन् ।

निगमले विमानस्थलका सुरक्षा कमाण्डर धुव्रराज थापालाई निलम्बन गरेको हो ।

फागुन ९ गते राति काठमाडौँबाट कतारको दोहा जाने तयारीमा रहेको निगमको एयरबस ३३० जहाजभित्र अनाधिकृत व्यक्ति फेला परेका थिए । यसो हुनुमा सुरक्षा व्यवस्थापनले चरम लापरबाही गरेको देखिएको भन्दै थापालाई निलम्बन गरिएको निगमले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved