बढ्यो हवाई भाडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 05:52:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बढेको छ ।

हवाईसेवा प्रदायकहरुको संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य बढेपछि भाडा बढाउनु परेको बताएको छ । यति एयरलाइन्सका सुचना अधिकारी सुदर्शन बर्तौलाका अनुसार बढेको भाडा जेष्ठ ११ देखि लागू हुनेछ ।

भाडादरः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved