काठमाडौँबाट भद्रपुर उडेको बुद्धको जहाज बीचबाटै फर्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 12:18:42 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज बीचबाटै काठमाडौँ फर्किएको छ । 

बुधबार बिहान १०ः४३ बजेट काठमाडौँबाट उडेको जहाज टायरमा समस्या देखिएपछि काठमाडौँ नै फर्किएको हो ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज काठमाडौँ विमानस्थलमा सकुशल अवतरण भएको छ । 

अहिले जहाजको प्राविधिक जाँच भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved