ताराको पोखरा–जोमसोम उडान एक हप्ता बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 03:18:51 PM मा प्रकाशित

laxmi  sunrise bank

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ता बन्द हुने भएको छ । कम्पनीले बिहीबार एक सूचनामार्फत एक साता पोखरा–जोमसोम उडान बन्द हुने जनाएको हो ।

जेठ २० गतेदेखि जेठ २७ गतेसम्म पोखरा–जोमसोम उडान बन्द हुनेछ ।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved