पोखरा अन्तराष्ट्रिय एयरपोर्टमा जहाज अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 03:22:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण गरेको छ । 

व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आज ‘डेमो फ्लाइट’ गरिएको हो । यस क्रममा पोखरास्थित पुरानो (आन्तरिक) एयरपोर्टबाट उडेको नयाँ विमानस्थलमा अवतरण गरेको हो ।

आउँदो जनवरी १ देखि यस विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved