पोखरा एयरपोर्टको ह्याङ्गर ५ वर्षका लागि भाडामा लगाइने (सूचनासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2023 | 03:39:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा अन्तराष्ट्रिय विमानस्थल (पीआईए) भित्रको ह्याङ्गर (जहजा मर्मतमा प्रयोग हुने भवन) ५ वर्षका लागि भाडामा लगाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पीआईएको ह्याङ्गर भाडामा दिने सम्बन्धमा बोलपत्र आह्वान गरिसकेको छ । 

बोलपत्रमा आवेदन दिने कम्पनीका लागि न्यूनतम ठेक्का रकम ११ करोड ४१ लाख ७४ हजार रुपैयाँ तोकिएको छ । दोस्रो आर्थिक वर्षदेखि मूल्यवृद्धि अनुसार भाडा स्वतः बढ्दै जानेछ । 

तर, प्राधिकरणलाई कुनै किसिमको बक्यौता रकम बुझाउन बाँकी रहेका कम्पनीले भने बोलपत्रमा भाग लिनै पाउने छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved