हिमालय एयरलाइन्सले चीनको बेइजिङमा फेरि उडान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 01:22:04 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा फेरि उडान सुरू गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको हिमालयको बेइजिङ उडान भोली शनिबारबाट पुनः सुरु हुने भएको हो । 

हिमालयले काठमाडौंबाट बेइजिङ तासिङ अन्तराष्ट्रिय विमानस्थलमा हप्तामा एउटा उडान गर्ने जनाएको छ। 

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले हिमालयको बेइजिङ उडानले नेपालको पर्यटन व्यवसायमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved