दाङबाट काठमाडौँ आउनुपर्ने यात्रुलाई नेपालगञ्जमा झार्दिएको सीता एयरमाथि छानबिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 11:00:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक उड्डयन प्राधिकरणले दाङबाट काठमाडौँ आउने यात्रुलाई नेपालगञ्जमा पुर्याएर अलपत्र पारेपछि सीता एयरमाथि छानबिन सुरु गरेको छ ।

चैत १५ गते सीता एयरको जहाजले दाङबाट काठमाडौँ आउने यात्रुलाई नेपालगन्जमा पुर्याएर छोडेको थियो । यस विषयमा प्राधिकरणले छानबिन सुरु गरेको हो । 

छानबिन प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved